रुद्री

 




शत्रुनाशो भवेदिह!
पापक्षयार्थी मधुना निर्व्याधिः सर्पिषा तथा।।
जीवनार्थी तू पयसा श्रीकामीक्षुरसेन वै।
पुत्रार्थी शर्करायास्तु रसेनार्चेतिछवं तथा।
महलिंगाभिषेकेन सुप्रीतः शंकरो मुदा।
कुर्याद्विधानं रुद्राणां यजुर्वेद्विनिर्मितम्।

अर्थात
जलले रुद्राभिषेक — वृष्टि (आनन्द ) प्राप्ति हुन्छ ।
कुशको जलले अभिषेक गरेमा — रोग, दुःखबाट छुटकारा मिलछ है।
दहीले अभिषेक गरेमा — पशु, भवन तथा वाहनको प्राप्ति हुन्छ ।
उखुको रसले अभिषेक गरेमा — लक्ष्मी प्राप्ति
मधु युक्त जलले अभिषेक गरेमा — धन वृद्धि
तीर्थ जलले अभिषेक गरेमा — मोक्ष प्राप्ति
इत्र जलले अभिषेक गरेमा — रोग को नाश
दूधले अभिषेक — पुत्र प्राप्ति, प्रमेह रोग शान्ति तथा मनोकामनाएं पूर्ण
गंगाजलले अभिषेक — ज्वर शांत पीड़ा नास
दूध् शर्करा मिश्रित अभिषेक — सद्बुद्धि प्राप्ति
घ्यूले अभिषेक — वंश विस्तार ।
सरस्युको तेलले अभिषेक — रोग तथा शत्रु नाश
शुद्ध मत्स्य मुद्रा रुद्राभिषेक —( पाप क्षय हेतु
यस प्रकार शिवको रूद्र रूपको पूजन र अभिषेक गर्नाले जान अंजानमा गरियका पापाचरणबाट भक्तको शीघ्र नै छुटकारा मिलछ र साधकमा शिवत्व रूप सत्यं शिवम सुन्दरमको उदय हुन्छ , यस्का अलावा शिवको शुभाशीर्वादले समृद्धि, धन(धान्य, विद्या र संतानको प्राप्तिका साथ(साथै सम्पूर्ण मनोकामनाहरु पूर्ण भै जान्छन ।जय भोले भन्नुहोस ।