संस्कृत भाषा

 संस्कृत भाषा


संस्कृत दक्षिण एशियाको एक शास्त्रीय भाषा हो। येलाई देववाणी अथवा सुरभारती पनि भनिन्छ। यो संसारको सबभन्दा पुरानो भाषा हो ।  संस्कृत हिन्दु – यूरोपिय भाषा(परिवारको हिन्द(ईरानी शाखाको हिन्द(आर्य उपशाखामा समाविष्ट छ । येले आदिम(हिन्द(यूरोपीय भाषासित अधिक मेल खान्छ। आधुनिक दक्षीण एशियाली भाषाहरू जस्तै नेपाली भाषा, उर्दू, कश्मीरी भाषा, उडिया, बांग्ला, मराठी, सिन्धी, पंजाबी, आदि यसैबाट उत्पन्न भएका हुन् । यी सबै भाषाहरूमा यूरोपीय बंजारहरूको रोमानी भाषा पनि समाविष्ट छ । हिन्दू धर्मसँग सम्बन्धित लगभग सबै धर्मग्रन्थ संस्कृतमा लेखिएका छन् । आज पनि हिन्दू धर्मका अधिकतम यज्ञ र पूजा संस्कृत भाषाका माध्यमबाट नैं सम्पन्न हुन्छन् ।




विष्णु सहस्रनाम

 The Vishnu Sahasranama, is a Sanskrit hymn containing a list of the 1,000 names of Vishnu, one of the main deities in Hinduism and the Supreme God in Vaishnavism. It is one of the most sacred and popular stotras in Hinduism.





शिव ताण्डव स्तोत्र

 



ॐ शिवाय नमः
जटा टवी गलज्जल प्रवाह पावितस्थलेगलेऽवलम्ब्य लम्बितां भुजङ्ग तुङ्ग मालिकाम्
डमड्डमड्डमड्डमन्निनाद वड्डमर्वयंचकार चण्डताण्डवं तनोतु नः शिवः शिवम्
जटा कटा हसंभ्रम भ्रमन्निलिम्पनिर्झरी, विलो लवी चिवल्लरी विराजमान मूर्धनिधगद् धगद् धगज्ज्वलल् ललाट पट्ट पावकेकिशोर चन्द्र शेखरे रतिः प्रतिक्षणं मम
धरा धरेन्द्र नंदिनी विलास बन्धुबन्धुरस् फुरद् दिगन्त सन्तति प्रमोद मानमानसेकृपा कटाक्ष धोरणी निरुद्ध दुर्धरापदिक्वचिद् दिगम्बरे मनो विनोदमेतु वस्तुनि
लता भुजङ्ग पिङ्गलस् फुरत्फणा मणिप्रभाकदम्ब कुङ्कुमद्रवप् रलिप्तदिग्व धूमुखेमदान्ध सिन्धुरस् फुरत् त्वगुत्तरीयमेदुरे मनो विनोद मद्भुतं बिभर्तु भूतभर्तरि
सहस्र लोचनप्रभृत्य शेष लेखशेखरप्रसून धूलिधोरणी विधूस राङ्घ्रि पीठभूःभुजङ्ग राजमालया निबद्ध जाटजूटकश्रियै चिराय जायतां चकोर बन्धुशेखरः
ललाट चत्वरज्वलद् धनञ्जयस्फुलिङ्गभानिपीत पञ्चसायकं नमन्निलिम्प नायकम्सुधा मयूखले खया विराजमानशेखरंमहाकपालिसम्पदे शिरोज टालमस्तु नः
ॐ नमः शिवाय ॐॐ शिवाय शिवाय शिवाय शिवाय नमः ॐनमः शिवाय ॐ, ॐ शिवाय-शिवाय-शिवाय ॐ
कराल भाल पट्टिका धगद् धगद्धगज्ज्वल द्धनञ्जयाहुती कृतप्रचण्ड पञ्चसायकेधरा धरेन्द्र नन्दिनी कुचाग्र चित्रपत्रकप्रकल्प नैक शिल्पिनि त्रिलोचने रतिर्मम
नवीन मेघ मण्डली निरुद् धदुर्धरस्फुरत्- कुहू निशीथि नीतमः प्रबन्ध बद्ध कन्धरःनिलिम्प निर्झरी धरस् तनोतु कृत्ति सिन्धुरःकला निधान बन्धुरः श्रियं जगद् धुरंधरः
ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम्उर्वारुकमिव बन्धनात् मृत्योर्मुक्षीय मामृतात्


अष्टबक्र गीता

Ashtavakra Gita is a dialogue between Ashtavakra and Janaka on the nature of Self/Atman, reality and bondage. It offers a radical version of non-dualist philosophy. The Gita insists on the complete unreality of the external world and absolute oneness of existence.




पिनाश मन्त्र

पिनास फुक्ने मन्त्र
अनीरुद्र पाँडे भनी नाम भएका थिए कोही पाटनय नगरमा बसेका 

अनीरुद्रजीका जसै गाउँनेरै बसेका रहेछन त्यहाँ सर्प धेरै 

अनैकौ सर्पका त्यहाँ सर्पका फुल थिए अनीरुद्रजीका बस्तुले कुल्चिदिए 

विलाप् गर्न लागे सबै सर्प जाति उठ्‌यो रिस तिनको अनीरुद्रमाथि 

दिउ बिस गोरस पिइ मर्छ खाई भनि सर्पले मत गरेछन रिसाई 

गए सर्पहरु पुगे गोठछ जहाँ बिषै छोडिदिए दहि ठेकिमाहाँ 

सवै प्राणी गोरस पीइ मर्न लागे दही चिउरा लिई अनीरुद्र भागे
पुगे वाणगंगा अति दुःख पाइ तयार हुन लागे नुहाउनलाई 

त्यहाँ क्यामुनाका रुखैका खुटीमा दही ठेकि भुन्डयाई गए ति नदीमा 

अनीरुद्रजीका पछि साप गएछन् विषै छोडनलाई दहीमा पसेछन् 

जाहाँन मारि आयौं दहीका विषैले अनीरुद्र पाँडे पनि मर्छ अहिले 

भनीमत गरेछन सिराई सबैले दहि चोर्न लाग्दा त चन्डाल जसुले 

सुनि सब नछोइ अनीरुद्र जाहाँ सरासर वहाँ गैई सुनाएछन त्यहाँ 

जसुले भनेको कुरा मानि आए दहि ठेकि आगो फुकि खुप तताए 

भने सापहरुले अनीरुद्र छेउ कसुर माफ राखि शरण आज लेउ 

अनीरुद्र भन्छन म बाचा बधाई यिनै साक्षि राखि म छोड्छु तँलाई 

यसै गर्न लागिस भने फेरी मेरो उछितो जगाई दिनेछु म तेरो 

खबरदारि साक्षि पिनासका कथाको जसु वाणगंगा अनीरुद्र आगो 

रुखै क्यामुनाको छ साक्षि गुहाई पिनासको ज्वरो समेत भयो दुहाई 

तीनै फेर चुड्की बजाएर गन्नू दोहोलो दोहोलो दोहोलो त भन्नू



रामचरितमानस

 सुन्दरकाण्ड 



पञ्चाङ्ग

हिन्दू पञ्चाङ्ग हिन्दू समाजद्वारा मानिने क्यालेन्डर हो। यसका भिन्नभिन्न रूपमा यो लगभग पूरा नेपाल र भारतमा मानिन्छ। पञ्चाङ्ग नाम पाँच प्रमुख भागहरूबाट बनेका हुनको कारण छ, यो छ पक्ष, तिथी, वार, योग र गर्ण। एक सालमा १२ महिना हुन्छन्। प्रत्येक महिनमा १५ दिनका दुई पक्ष हुन्छन्, शुक्ल र कृष्ण।पञ्चाङ्ग (पंच, अङ्ग, पाँच अङ्ग) हिन्दू काल(गणनाको रीतिदेखि निर्मित पारम्परिक क्यालेन्डर वा कालदर्शकलाई भन्दछन्। पञ्चाङ्ग नाम पाँच प्रमुख भागहरूबाट बनेका हुनको कारण छ, यो छ( तिथि, वार, नक्षत्र, योग र करण। यसको गणनाका आधारमा हिन्दू पञ्चाङ्गको तीन धाराहरू छन्( पहिलो चन्द्र आधारित, अर्को नक्षत्र आधारित र तेस्रो सूर्य आधारित क्यालेन्डर पद्धति। भिन्न(भिन्न रूपमा यो पूरा भारतमा मानिन्छ।



एक सालमा १२ महिना हुन्छन्। प्रत्येक महिनामा १५ दिनका दुई पक्ष हुन्छन् ( शुक्ल र कृष्ण। प्रत्येक सालमा दुई अयन हुन्छन्। यी दुई अयनहरूको राशिहरूमा २७ नक्षत्र भ्रमण गर्दै रहन्छन्।१२ मासको एक वर्ष र ७ दिनको एक सप्ताह राख्ने प्रचलन विक्रम संवतदेखि शुरू भयो। महिना हिसाब सूर्य अनि चन्द्रमाको गति पैर रखिन्छ। यो १२ राशिहरू बारह सौर मास छन्। जस दिन सूर्य जस राशिमा प्रवेश गर्दछ त्यसै दिनको संक्रान्ति हुन्छ। पूर्णिमाका दिन चन्द्रमा जस नक्षत्रमा हुन्छ त्यसै आधारमा महिनाहरूको नामकरण भएको हो। चन्द्र वर्ष, सौर वर्षदेखि ११ दिन ३ घडी ४८ पल सानो हो। यसैलिए प्रत्येक ३ वर्षमा यसमा एक महीना जोडिन्छ जसलाई अधिक मास भन्दछन्।